दफा १७
क्रणपत्रको धनी नाबालक वा होस ठेगानमा नभएमा
नाबालक वा होस ठेगानमा नभएको व्यक्ति क्रणपत्रको धनी रहेकोमा त्यस्तो 'क्रणपत्र वापत निजले पाउनु पर्ने रकममध्ये कार्यालयले ठहस्याएको रकम एकै पटक वा पटक पटक गरी त्यस्तो नाबालक वा: होस ठेगानमा नभएको व्यक्तिको प्रचलित सङ्घीय कानून बमोजिमको संरक्षकलाई दिन सक्नेछ।